March 25, 2023

हाम्रो बारेमा

वित्तीय  साक्षरता कार्यक्रमलाई व्यवस्थित र द्रूततर बनाउन तथा व्यापक रूपमा यसको विस्तार गर्दै लैजान नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ लाई मुख्य आधार मान्दै वित्तीय साक्षरताका विविध आयाम समेटिने गरी एडभरटाईजिङ नेपाल प्रा.लि.द्वारा प्रकाशित  ‘वित्तीय साक्षरता’ आर्थिक मासिक पत्रिकालाई आम पाठकसमक्ष प्रस्तुत गरिएको छ ।

Prakash Aryal
Editor
‘वित्तीय साक्षरता’ आर्थिक मासिक पत्रिका
का.जि.प्र.का. द.नं. ५१०/०७८/७९
Gairidhara, Kathmandu, Nepal
Tel.: +977-1-4436465
E-mail: news@financiallitereacy.com.np